Tuesday, January 18, 2022
Home > समाचार > जन्ती बस पल्टिँदा एक जनाकाे यस्तो दुःखद निधन

जन्ती बस पल्टिँदा एक जनाकाे यस्तो दुःखद निधन

चितवन — रत्ननगरबाट माडी फर्कदै गरेको जन्ती बस शनिवार चितवन राष्ट्रिय नकिुञ्जभित्रको बाटोमा कसरा नजिक पल्टँदा एकजनाको निधन भएको छ । दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

अन्य ८ जना घाइते भएका छन्। बसमा ३५ जना थिए।प्रहरीका अनुसार ना ७ ख २२८ नम्बरको बस साँझ सवा पाँच बजेतिर पल्टेको थियो।

उपचारका क्रममा माडी-२ चिरौलीका २८ वर्षीय मिथुन महतोको साँझ पौने ७ बजे भरतपुरको सरकारी अस्पतालमा निधन भएको चतिवन प्रहरीले जानकारी दिएको छ। चिरौलीका क्षितिज महतो र पुजा महतोको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। उनीहरुको चितवनमै उपचार भइरहेको छ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!