Saturday, June 19, 2021
Home > समाचार > दिनमै ४० ओटा चुरोट तान्ने यी २ बर्षिय बालकमा गयो सबैको ध्यान ,थाहा पाउनुहोस् यस्तो छ रहस्य (भिडियो सहित)

दिनमै ४० ओटा चुरोट तान्ने यी २ बर्षिय बालकमा गयो सबैको ध्यान ,थाहा पाउनुहोस् यस्तो छ रहस्य (भिडियो सहित)

एजेन्सी – चुरोट पिउनु स्वास्थ्यका लागि हानिकारक छ भनि चुरोटका सबै बट्टामा लेखिएको हुन्छ तर पनि चुरोट पिउने बानी भएकाले पिउन छोड्दैनन् । के यसरी पिउने बानी भएकाले खाना नखाई बाँच्लान् तर चुरोट नतानी बाँच्दैनन् ।इन्डोनेसियामा एक दुई बर्षिय बालकलाई चुरोट तान्ने गहिरो बानी परेको छ ।उक्त रापी पामुङ्गकास नाम गरेका बालकले दिनमै ४० वटासम्म चुरोट पिउँछन् ।

सानैबाट पसल वरिपरि फालेका चुरोटका ठुटा टिपेर तान्ने बानी परेकोले ती बालकको लत बसेको हो । अहिले २ वर्षकै उमेरमा चुरोट तान्ने बालक भनेर सामाजिक जंजालमा भाइरल भएका छन् ती बालक । खबरअनुसार रापीलाई विगत २ महिनादेखि चुरोट नखाई नहुने आदत बसेको छ ।अहिले त उनी कफीसँग चुरोट लिने गर्छन् । ती बालकलाइ आफ्न ैआमा मार्यातीले दिनमा २ बट्टा चुरोट किनेर ल्याइदिन्छिन । किनकी चुरोट नदिए छोरालाई आमाले सम्हाल्नै हम्मे हुन्छ ।आमाबुबाले आफ्नो छोराको यस्तो बानी हटाउन थुप्रै प्रयास गरेका छन् ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!