Friday, January 21, 2022
Home > भिडियो > चरी जस्तै उड्न पाए गीत बजेपछि यसरी छमछमी नाचिन् चिनिया राजदुत यान्छी, दर्शन नै ट्वाल्ल… हेर्नुस भिडियो

चरी जस्तै उड्न पाए गीत बजेपछि यसरी छमछमी नाचिन् चिनिया राजदुत यान्छी, दर्शन नै ट्वाल्ल… हेर्नुस भिडियो

काठमाडौं । ‘चरी जस्तै उड्न पाए गगनको तलतिर’ उडिजान्थे धेरै टाढा मायालुको गाउँतिर …. भन्ने गीत बज्यो अनि चिनियाँ राजदूत होउ यान्छी मञ्चमा छमछमी नाच्न थालिन् । याे देखेर दर्शक छक्क परे । त्यसमाथि जब उनी नेपाली गीतमा छमछमी नाच्न थालिन्,तब दर्शकको आश्चर्यको सीमा नै रहेन । चिनियाँ राजदूत नेपाली गीतमा नृत्य गर्नु सबैका बीच विशेष बन्यो ।

कार्यक्रममा राजदूत यान्छीसहित चिनियाँ विद्यार्थी पनि नेपाली गीतमा नाचेका थिए । उनीहरुले चिनियाँ भेषभुषासहित पनि सांस्कृतिक प्रस्तुति प्रस्तुत गरे ।

कार्यक्रममा महिला बालबालिका मन्त्री थममाया थापामगर प्रमुख अतिथि थिइन् भने प्रधानमन्त्री केपी शर्मा ओलीकी पत्नी राधिका शाक्य, कांग्रेस नेतृ आरजू राणालगायतका बिभिन्न दलका नेतृहरु सहभागी थिए ।

भिडियाे हेर्नुहाेस्

Leave a Reply

error: Please Dont Copy My Content!! !!