Saturday, June 19, 2021
Home > समाचार > रवीन्द्रका छोराले प्रधानमन्त्रीसँग हात मिलाउन खोज्दा भाबुक हुदै यस्तो भने ओलीले (भिडियो)

रवीन्द्रका छोराले प्रधानमन्त्रीसँग हात मिलाउन खोज्दा भाबुक हुदै यस्तो भने ओलीले (भिडियो)

काठमाडौँ– शोकको घडी । काठमाडौंको भृकुटीमण्डपस्थित बगैचा । त्यहीँ राखिएको थियो–नेकपाका नेता भरतमोहन अधिकारी र ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको शोकमा आयोजित श्रद्धान्जली सभा । त्यसैपनि श्रद्धान्जलीसभा भावुक हुने नै भयो ।

उपस्थितहरु दिवंगत नेता तथा आफन्तहरुको अनुहार हेरेर मलिन अनुहार लगाइरहेका थिए । सहभागिहरु के बोल्ने के गर्ने भन्ने दुविधामा थिए । कार्यक्रमस्थलमा एक किसिमको सन्नाटा नै छाएको थियो । यसै माझ रबिन्द्रका छोराले हात मिलाउन खोज्दा ओलीले भाबुक हुदै यस्तो भने –

Leave a Reply

error: Please Dont Copy My Content!! !!