Tuesday, January 18, 2022
Home > राशिफल > दुवै हात र एक खुट्टा गुमाएका कृष्ण ओली र उनकी पत्नि रुपाको म्यूजिक भिडियो सार्वजनिक (भिडियो)

दुवै हात र एक खुट्टा गुमाएका कृष्ण ओली र उनकी पत्नि रुपाको म्यूजिक भिडियो सार्वजनिक (भिडियो)

काठमाडौँ। कृष्ण ओली र रुपा मगरले म्यूजिक भिडियोमा पनि अभिनय गरेका छन् ।रुकुमको सानोभेरी गाउँपालिका मा जन्मिएका कृष्ण ओली एक विद्युत प्राविधिक हुन्। आफूले काम गरेर पैसा कमाई श्रीमतीलाई स्टाफ नर्स बनाउँछु भनेर बिजुलीको काम गर्दै आएका कृष्ण ओलीको अहिले दुवै हात र बायाँ खुट्टा छैन् ।

२१ वर्षीय कृष्णको अनुहारमा झट्ट हेर्दा निकै स्वस्थ देखिन्छन्। तर उनीमाथि ठुलो बज्रपात आइलागेको छ। विद्युत प्राविधिक पढेका उनी तुल्सीपुरमा विद्युत विस्तारको काम गर्दै आएका थिए। गत जेठ २५ गते विद्युत लाइने विस्तार गर्ने क्रममा उनलाई ११ हजार भोल्टेज क्षमताको करेन्ट लागेर कृष्णले सधैँका लागि दुवै हात र एउटा खुट्टा गुमाउनु पर्या।बिद्युतमा काम गर्ने क्रममा दुवै हात र एक खुट्टा गुमाएका कृष्ण ओलीले १ वर्ष अघि मात्रै रुपा मगरसाग प्रेम विबाह गरेका थिए ।अन्तत उनी अहिले भाइरल भएका छन् । पुष्कर सुनुवारको एरेनज रहेको गीतको छायांकन केशव विश्वकर्माले गरेका हुन् । मोहन सुनुवारको सम्पाद रहेको भिडियोलाई गायक लामाको आफ्नै च्यानलबाट सार्वजनिक गरिएको हो ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!