Tuesday, January 18, 2022
Home > समाचार > बुद्धि र अरुणा पहिलोपटक एकसाथ मिडियामा, हाँस्दा हाँस्दै सकियो अन्तरवार्ता (भिडियो)

बुद्धि र अरुणा पहिलोपटक एकसाथ मिडियामा, हाँस्दा हाँस्दै सकियो अन्तरवार्ता (भिडियो)

काठमाडौँ । नेपाली दर्शकहरूमा ‘हैट’ शब्द थेगोको रुपमा रहेको छ । यसलाई थेगो बनाउने कलाकार बुद्धि तामाङ हुन् । दर्शकहरूले बुद्धि तामाङलाई उनको नामबाट भन्दा बढी उनको यो थेगो ‘हैट’ बाट बढी चिन्ने गर्छन्। चलचित्र कबड्डीबाट चलचित्र क्षेत्रमा पाइला राखेका तामाङले थुप्रै चलचित्रहरूमा काम गरिसकेका छन्।

त्यतै अर्की चर्चित कलाकार हुन् अरुणा कार्की (तरुनी) । उनीहरूले थुप्रै चलचित्रमा एकसाथ काम गरेका छन्। उनीहरु चलचित्रमा जोडीको रुपमा पनि अभिनय गरेका छन् र उनीहरूको केमेष्ट्रीलाई दर्शकले निकै रुचाएका छन्। हेर्नुस् उनीहरूसँग ‘मेरो अनलाइन टिभी’ले गरेको कुराकानी।

Leave a Reply

error: Please Dont Copy My Content!! !!