Thursday, June 17, 2021
Home > भिडियो > भिनाजुले जबरजस्ती गरेकाे भन्दै १५ बर्षिय बालिका मिडीयामा (भिडियो)

भिनाजुले जबरजस्ती गरेकाे भन्दै १५ बर्षिय बालिका मिडीयामा (भिडियो)

काठमाडौँ । नेपाली समाजमा बलात्कार जस्तो जघन्य अपराधको दर धेरै भयावह छ । बलात्कारको घटनाहरु दैनिक जसो समाचारमा सुन्नमा आउछ । यस्तै भोजपुरकी १५ वर्षीय किशोरी पनि आफ्नै भिनाजुद्वारा बलात्कृत भएको खुलासा गरेकी छिन । उनि अन्य जस्तो गुपचुप नबसेर भोली पल्टै प्रहरीको शरणमा गइन ।

बलात्कार गर्ने आफ्नै श्रीमानबारे किशोरीको दीदीले पनि यस घटना स्वीकारेका छन । उनले अरुबेला पनि युवतीहरु घरमा ल्याएर यस्तो अनैतिक ब्यबहार गर्ने गरेको बताइन ।नागबेली मिडियाले उनै पिडित किशोरीसंग गरेको कुराकानी तल हेर्नुहोस :

Leave a Reply

error: Please Dont Copy My Content!! !!