Tuesday, January 18, 2022
Home > समाचार > इटलिको आकाशमा यस्तो देखीएपछि सबै परे चकित – पुरा हेर्नुहोस

इटलिको आकाशमा यस्तो देखीएपछि सबै परे चकित – पुरा हेर्नुहोस

रोम । क्रिश्चियन धर्मका प्रर्वद्धक जिसस क्राइस्टको स्वरुप जस्तै देखिने एउटा तस्विर इटलीको आकाशमा देखिएपछि सामाजिक सञ्जालमा भाइरल बनेको छ।

नाटकीय रुपमा सूर्यलाई बादलले छेकेपछि बनेको दृश्य जिसस जस्तै देखिन्छ। इटलीको अग्रोपोली सहरका अल्फ्रेडो लो बु्रटोले आकाशमा देखिएको उक्त दृश्य क्यामरामा कैद गरेका थिए।समुद्रमाथि सूर्य अस्ताउने बेला बादलले छेकेपछि बनेको यो उनले उनले सामाजिक सञ्जालमा राखेका थिए। धेरैले सेयर गर्दै जिससको दृश्य भन्दै सेयर गरेका छन्। ‘तस्विर खिच्ने उनलाई समेत थाहा थिएन तस्विर भाइरल बन्छ भनेर’ डेलिमेलले उल्लेख गरेको छ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!