Saturday, November 27, 2021
Home > भिडियो > जनताकाे जमिन मिच्ने भारतीय विरूद्ध नउत्रने नेपाल अार्मीलार्इ इजरायलबाट नेपाली चेलीले दिइन कडा चेतावनी – लाइभ भिडियो

जनताकाे जमिन मिच्ने भारतीय विरूद्ध नउत्रने नेपाल अार्मीलार्इ इजरायलबाट नेपाली चेलीले दिइन कडा चेतावनी – लाइभ भिडियो

भारतीय ज्यादती अत्ति भो अत्ति भो 😈😈😈😈

जनताको जमिन मिचेर नेता पोस्ने नेपाल आर्मी आज कता छ कि नेपाल आर्मिको छातीमा गोर्खाली आत्मा मरिसकेको हो ?? यतिसम्म हुदा अझै जनताको जमिन मिच्दै बस्ने हो तपाईं हरु ?? यदि हो भने नेपाल आर्मी खारिज हुनुपर्छ चाहिन्न हामीलाई जुन आर्मी आफ्नो देशको माटोलाइ सुरक्षा दिन गर्न ज्यानको बाजि लगाउदैन तेस्ता सेना पालेर राख्नु राज्यकोषको दोहन हुनु हो ।

लाइभ भिडियोः

Leave a Reply

error: Please Dont Copy My Content!! !!