Sunday, June 20, 2021
Home > समाचार > ‘नेताका कारण हवाई दुर्घटना हुन्छ’ – क्याप्टेन विजय लामा(भिडियो )

‘नेताका कारण हवाई दुर्घटना हुन्छ’ – क्याप्टेन विजय लामा(भिडियो )

काठमाडौ। वरिष्ट बिमान चालक तथा कलाकार विजय लामाले नेपालमा हवाई दुर्घटना हुनुका मुख्य कारणहरुबारे बिशेस जानकारी दिएका छन्।प्राइम टाइम्स टेलिभिजन कार्यक्रम ‘जनता जान्न चाहन्छ’ मा बोल्दै लामाले नेपालको अप्ठ्यारो भौगोलिक अवस्था र प्रतिकुल मौसम हवाई दुर्घटनाका मुख्य कारण भएको बताएका छन् ।

लामाले जनता र नेताका कारण पनि दुर्घटना हुने गरेको औल्याएका छन् ।विमान कम्पनि संचालक हरुकै कारण पनि यस्ता दुर्घटना हुने गरेको लामाको जिकिर छ । दुर्घटना पछी बन्ने छानबिन आयोगले चालक लाई दोष दिने गरेको प्रति लामाले असन्तुष्टि ब्यक्त गरेका छन् ।

भिडियो :

Leave a Reply

error: Please Dont Copy My Content!! !!