Friday, June 18, 2021
Home > समाचार > श्रीमान बिदेश, महिलालाई जबरजस्ती गरी अश्लिल भिडियो खिची उनकै श्रीमानलाई पठाएपछी (भिडियो)

श्रीमान बिदेश, महिलालाई जबरजस्ती गरी अश्लिल भिडियो खिची उनकै श्रीमानलाई पठाएपछी (भिडियो)

स्याङ्जा जिल्लाबाट एक बिबाहीत महिला आफ्ना बालबच्चा, श्रीमान र केही आफन्तहरु लिई पोखराको गण्डकी टेलिभिजनको कार्यालयमा आइपुगिन । महिलाले आफुलाई एक पुरुषले जबरजस्ती यौन सम्पर्क गरी त्यसको भिडियो खिचेर ब्लाकमेल गर्ने गरेको र सो भिडियो सामाजिक संजालमा भाइरल गरेको भन्दै गुनासो गरीन ।

उनका श्रीमान र अन्य आफन्तले पनि ति महिलाको कुरामा सहमती जनाए । उनीहरुले यो कुरा स्याङ्जाको प्रहरीमा जानकारी गराई निवेदन दिएको तर प्रहरीले आवश्यक रेसपोन्स नगरेको भन्दै गुनासो गरे ।

गाँउका जान्नेसुन्नेले घटनालाई दबाउन खोजेको उनीहरुले दाबी गरे । गण्डकी टेलिभिजनको चर्चित कार्यक्रम गण्डकी छड्केको टिम यो बिषय लिएर पिडितहरु सहित प्रहरीकोमा पुग्यो । २ दिन पछी प्रहरीले ति पुरुषलाई पक्राउ ग¥यो । त्यसपछी के भयो ? घटनाको सम्पुर्ण नालिबेली सहीत गण्डकी छड्केको यो साताको कार्यक्रम हेर्नुहोस:

Leave a Reply

error: Please Dont Copy My Content!! !!