Tuesday, June 15, 2021
Home > समाचार > ‘क्याप्टेन’ हेरेपछि दर्शकले दिए यस्तो प्रतिक्रिया (भिडियो)

‘क्याप्टेन’ हेरेपछि दर्शकले दिए यस्तो प्रतिक्रिया (भिडियो)

काठमाडौँ। शुक्रबारबाट चर्चित नायक अनमोल केसी अभिनीत चलचित्र ‘क्याप्टेन’ रिलिज भएको छ। चलचित्रमा नायक केसीलाई पहिलो पटक फुटबल खेलाडीको रुपमा प्रस्तुत गरिएको छ।

चलचित्रमा प्रियङ्का एमभी, सुनिल थापा, प्रशान्त ताम्राकार, बुद्धि तामाङ, विल्सन विक्रम राई लगायतका कलाकारको पनि भूमिका छ । दिवाकर भट्टराईको निर्देशनमा बनेको चलचित्रको निर्माता भुवन केसी र अनमोल केसी रहेका छन्। चलचित्रमा सामिप्यराज तिमल्सिनाको कथा रहेको छ।

हेर्नुस् चलचित्र हेरेपछि दर्शकले कस्तो प्रतिक्रिया दिए।

Leave a Reply

error: Please Dont Copy My Content!! !!