Friday, January 21, 2022
Home > समाचार > मन्त्री रवीन्द्र अधिकारी सहितको श्रद्धान्जलीमा टुँडीखेल रोयो, श्रद्धान्जलीमा जे देखियो, जस्ताको त्यस्तै…(हेर्नुहोस् भिडियो)

मन्त्री रवीन्द्र अधिकारी सहितको श्रद्धान्जलीमा टुँडीखेल रोयो, श्रद्धान्जलीमा जे देखियो, जस्ताको त्यस्तै…(हेर्नुहोस् भिडियो)

काठमाडौं – हेलिकोप्टर दुर्घटनामा निधन भएका पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित सातै जनाको पार्थिव शरिरलाई काठमाडौंको टुँडिखेलमा राखेर अन्तिम श्रद्धाञ्जली दिइएको छ । श्रद्धाञ्जली दिन भीभीआईपी, भीआईपी, आफन्त र सर्वसाधारणसमेत टुँडिखेलमा पुगे ।

टुँडिखेलमा पुगेका सबै शोकमा त थिए नै आफन्तजनको रोदनले वातावरण थप भावुक बन्यो । आफैं भावविह्वल बनेकाहरुले शोकाकुल परिवारका सदस्यलाई सम्हाल्न हम्मेहम्मे परेको थियो । मन्त्री रवीन्द्र अधिकारी सहितको श्रद्धान्जलीमा टुँडीखेल रोयो, श्रद्धान्जलीमा जे देखियो, जस्ताको त्यस्तै…हेर्नुहोस् भिडियो…

Leave a Reply

error: Please Dont Copy My Content!! !!