Thursday, May 6, 2021
Home > भिडियो > एकाएक चर्चित अशोक काठमाण्डाैबाट घरे फर्केपछि देखियो यस्तो अवस्था! – भिडियो सहित

एकाएक चर्चित अशोक काठमाण्डाैबाट घरे फर्केपछि देखियो यस्तो अवस्था! – भिडियो सहित

झापा । तपाई हामीलाई झापा दमकका अशोक दर्जी गित गाएर एकै चोटी ह्वात्तै चर्चामा आए जस्तो लाग्छ । तर उनले यो अवस्था सम्म आईपुग्न, सडकपेटीमा चार बर्ष गित गाएर बिताएका छन् । अहिले उनको भिडियो लगातार युटुबको ट्रेन्डिङमा परिरहेको छ । नाम चलेका ५० वटा भन्दा बढी युटुब च्यानलहरुले भिन्न भिन्न शिर्षकमा अशोकका भिडियोहरु अप्लोड गरेका छन् । उनी यतिबेला सर्वत्र चर्चाको शिखरमा रहेका छन् ।

भिडियो हेर्नुहाेसः

युटुब च्यानलहरुकै कारण उनले आफ्नो सुनौलो भबिश्य प्राप्त गरेका छन् । उनको सडक पेटीको गायन यात्रा अहिले गित रेकर्डगर्ने सम्मको स्थितीमा उनलाई पुर्याएको छ । असोकका परीवारमा आमा बुवा एक दिदि र दुइ बहिनि रहेका छन् । बुवा पुन पाचकोटी दर्जि आमा ललिता दिदि काजल बहिनिहरु शिता र मुस्कान रहेका छन् । असोक सगै गित रेकडिङ पछि घर आएका बुवाले काठमाण्डोमा आफ्नो छोराले स्वर सुकिन्जेल क्यामरा अगाडी बोलेको देख्दा छोराले सुख पाएको होकी दुख पाएको ठम्याउनै गारो भएको बताए ।

पहिलो गितको रेकडिङ सगै बुधबार वाट उनको नियमित स्कुल सुरु भइसकेकोछ उनका भिडियो हरु हेर्दा उनमा यती चन्चलता छकी यो बानि सुधार्न निर्क गारो देखिन्छ । हुनत असोक गाउन जस्तै स्वमिङमा पनि निकै माइर रहेछन् । हेर्नुस् त कसरी पौडन्छन् पानि मुनिनै निकै बेर सम्म हराउन सक्ने कला पनि रहेछ असोकोलाइ पढाइका लागी भएपनि अब सकेसम्म केही महिना मिडिया बाट टाढै राख्नु पर्ने देखिन्छ ।

यसरी अशोकको भबिश्य त बन्यो तर परिवारको आर्थिक अवस्था भने एकदमै नाजुक रहेको छ । खोलाको डिलमा उनको घर रहेको छ । घरको वरिपरि टाटीले बारेको छ । खरले छापेको घरको छानो कति बेला चुहिनेहो पतो छैन उनको घर तराइको बिकशित जिल्लामा भएपनि घरमा बिजुलि बति छैन आजको दिनमा पनि सोकको परीवार बास घारीको बिचमा टुकी को उज्यालोमा रात बिताउन बाध्य रहेको छ

 

Leave a Reply