Thursday, June 17, 2021
Home > भिडियो > एयरपोर्टमै चल्यो रुवाबासी : पलाष्टिकको पोकोमा मन्त्री रवीन्द्र अधिकारी, मन्त्रीको शव काठमाण्डौमा…(हेर्नुहोस् भिडियो)

एयरपोर्टमै चल्यो रुवाबासी : पलाष्टिकको पोकोमा मन्त्री रवीन्द्र अधिकारी, मन्त्रीको शव काठमाण्डौमा…(हेर्नुहोस् भिडियो)

काठमाडौं – हेलिकोप्टर दुर्घटनामा मृत्यु भएका ७ जनाको काठमाडौं ल्याइएको छ । शव बोकेको नेपाली सेनाको हेलिकोप्टर काठमाडौंको त्रिभुवन विमानस्थलमा ल्याण्ड गरेको छ ।

बिहीबार विहान बाक्लो हिमपातका कारण शव ल्याउन ढिलाइ भएको हो । बुधबार साँझसम्म दुर्घटनास्थलबाट सुकेटार विमानस्थलसम्म ४ जनाको शव ल्याइएको थियो । बाँकी शव बिहीबार विहान ल्याइएको हो । शव काठमाडौं ल्याएपछि पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जतर्फ लगिएको छ । एयरपोर्टमै चल्यो रुवाबासी : पलाष्टिकको पोकोमा मन्त्री रवीन्द्र अधिकारी, मन्त्रीको शव काठमाण्डौमा…हेर्नुहोस् भिडियो…

 

Leave a Reply

error: Please Dont Copy My Content!! !!