Friday, January 21, 2022
Home > समाचार > देश निर्माण को लागि अबलोकन गर्न गएका पर्यटनमन्त्री प्लास्टिकमा पोको परेर आए : सबै भावबिहल ( तस्वीर हरु हेर्नु र शेयर गरौ )

देश निर्माण को लागि अबलोकन गर्न गएका पर्यटनमन्त्री प्लास्टिकमा पोको परेर आए : सबै भावबिहल ( तस्वीर हरु हेर्नु र शेयर गरौ )

सुकेटार, १५ फागुन । प्रतिकूल मौसमका कारण नेपाली सेनाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीलगायत हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएकाहरुको शव सङ्कलन कार्य प्रभावित भएको छ ।

काठमाडौँबाट गएको सेनाको हेलिकप्टर घटनास्थलमा अवतरण गर्न नसके पनि डोरीमा अड्काएर (पोको पारिएका) चार वटा शव सुकेटार विमानस्थलसम्म ल्याइएकामा अन्य शव ल्याउन कठिनाइ भएको छ । दुर्घटनास्थल ताप्लेजुङको दारेभिरमा हिउँ परेकाले थप शव ल्याउन कठिनाइ भएको हो । सेनाको नाइटभिजन हेलिकप्टर हाल सुकेटार विमानस्थलमा छ ।

काठमाडौँबाट तेह्रथुमको चुहानडाँडामा विमानस्थलको सम्भाव्यता अध्ययनका लागि मन्त्री अधिकारीसहितको टोली कार्यक्रम सकेर काठमाडौँ फर्किने क्रममा ताप्लेजुङको दारेभिरमा दुर्घटनामा परेको थियो । रासस

Leave a Reply

error: Please Dont Copy My Content!! !!