Monday, March 8, 2021
Home > समाचार > भर्खरै धादिङमा घट्यो भयानक दुर्घटना, ट्रकका चालक यसरि च्यापिए – पूरा भिडियोमा हेर्नुस

भर्खरै धादिङमा घट्यो भयानक दुर्घटना, ट्रकका चालक यसरि च्यापिए – पूरा भिडियोमा हेर्नुस

काठमाडौँ । पृथ्वी राजमार्ग अन्तर्गत धादिङ सडक खण्डमा भएको सवारी दुर्घटनाको यो दृश्य साँच्चिकै हृदयविदारक छ । विपरित दिशाबाट आएको सवारीसँग जुधेको ट्रकका चालकलाई उद्दार गर्न गरिएको प्रयत्न देख्दा कसको मन नआत्तिएला ? ट्रक चालक सिटमा छट्पटाएका छन् ।

सशस्त्र प्रहरी टोलीले उनको उद्दारको पहल गरिरहेको भिडियोमा देख्न सकिन्छ । सडक किनारामा पल्टेको ट्रकका चालक घाइते अवस्थामा ट्रकको सिट र ढोकाले च्यापिएर निस्कन नसक्ने अवस्थामा छट्पटाएको त्यो क्षण निकै पीडादायी छ । उद्दारमा खटिएका ट्राफिक प्रहरी धादिङका इन्सपेक्टर कृष्ण सापकोटाका अनुसार चालकलाई दुर्घटनाको झण्डै २ घण्टा पछि निकै कष्टकासथा सकुशल उद्दार गरिएको थियो ।

मन थामेर हेर्नुस् यो दृश्यः

Leave a Reply

Your email address will not be published. Required fields are marked *