Tuesday, June 15, 2021
Home > भिडियो > करेन्टले दुबै हात गुमाएकि रूपाकाे घर पुग्दा यस्तो देखियो… यति मिठो स्वरकि धनि रूपाकाे यस्तो छ रहर… भिडियो सहित

करेन्टले दुबै हात गुमाएकि रूपाकाे घर पुग्दा यस्तो देखियो… यति मिठो स्वरकि धनि रूपाकाे यस्तो छ रहर… भिडियो सहित

देशमा बिकासको क्रममा उत्पादित बिजुलीले यसरी सानो ठुलो नभनी करेन्ट लागेर हात खुट्टा गुमिरहेकाे खबर आइरहेकाे बेला बुटवलमा पनि भेटिइन एक बालिका । ४ बर्षकै उमेरमा करेन्ट लागेर दुबै हात गुमाएकि रूपा राउतर यतिबेला मिडियामा आएकिछिन् । दैवले हात नराखिदिए पनि सरस्वती माताकाे साथले रूपाले यति मिठो स्वरकि धनि छिन् । यति मिठो स्वरकि धनि रूपाले हात राखेर हातले माइक समाएर गाउने रहर गरेकि छिन् । सहयोग गराै र सेयर पनि गराैं सहयोगका लागि फोन नम्बर ९८४७०४४५७५ मा सम्पर्क गर्नुहाेला ।

भिडियोः

Leave a Reply

error: Please Dont Copy My Content!! !!