Tuesday, January 18, 2022
Home > समाचार > ड्युटीबाट अचानक घर आए जवान, पत्नीले जब देखिन उड्यो होस् (भिडियो भाइरल)

ड्युटीबाट अचानक घर आए जवान, पत्नीले जब देखिन उड्यो होस् (भिडियो भाइरल)

एजेन्सी । अमेरिकाको केनसासमाा एक आर्मीका जवान अचानक आफ्नो कार्यक्षेत्रबाट घर पुग्छन्। उक्त पल परिवारका लागि निकै खुशीको क्षण थियो।सिडनी कूपर नामकी महिला कैयन महिना देखि एक्लै बस्दै आएकि थिइन्। किनकि उनका पति आर्मीमा जागिरे थिए र उनलाई कुवेत पठाइएको थियो।

महिला गर्भवति थिइन् र बच्चाको जन्म दिइन् । त्यहि सिलसिलामा उनी अस्पतालमा थिइन्। जुम्ल्याहा सन्तान जन्माएकि उनले आफ्ना पतिको धेरै सम्झीरहेकि थिइन्।जन्म दिनको १२ दिन पछि पति अचनाक अस्पतालमा पुगेपछि श्रीमतीको आँखामा खुशीका आशु बगेका हुन्।

भाइरल बनेको भिडियो देख्न सकिन्छ सिडनी बच्चाहरुसँगै अस्पतालको बेडमा बसिरहेकि छन्।आर्मी रहेका श्रीमानले पत्निलाई स्रपराईज दिएका हुन्छन्। पति पत्नी मिलनको यो क्षण धेरैलाई छोएरै होला फेसबुकमा १ लाख भन्दा धेरैले यो भिडियो सेयर गरेका छन्।

भिडियो हेर्नुहोस

Leave a Reply

error: Please Dont Copy My Content!! !!