Sunday, June 20, 2021
Home > समाचार > यी पापी आमा जसले कुटेर नै मारिन आफ्नो ४ वर्षीय छोरीलाई – यस्तो छ चकित बनाउने कारण !

यी पापी आमा जसले कुटेर नै मारिन आफ्नो ४ वर्षीय छोरीलाई – यस्तो छ चकित बनाउने कारण !

फागुन १२ – भनिन्छ जन्मदिने भगवान हुन् । ९ महिनासम्म कोखमा राखेर अनेकौ पीडा सहेर जन्मदिने आमा नाम नै कहिलेकाही यमराज बनेर आउछ । यस्तै भयो ताप्लेजुङमा । मिक्वाखोला गाउँपालिका–४ साँवा घर भई फुङलङ बजारको रिजाल लाइनमा बस्दै आएकी ३२ वर्षीया पूजा चेम्जोङ लिम्बुको कुटाईबाट चार बर्षीय छोरीको मृत्यु भएको हो ।

शुक्रबार बिहान चेम्जोङले चार वर्षीया छोरीलाई कुटपिट गरी सख्त घाइते भएकी थिईन् । उनको उपचारको क्रममा ज्यान गएको हो । प्रत्यक्षदर्शीका अनुसार पूजाले छोरीलाई कुटपिट गरेर ढुंगामा पछारेकी थिइन्। लगत्तै उनको मुखबाट रगत निस्किएको थियो। घटनापछि पूजालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!