Friday, June 18, 2021
Home > भिडियो > पशुपती शर्माकाे लुट कान्छा लुटलाई पछार्दै आयो एयरपोर्ट काण्डकाे यस्तो ममार्हित गीत – भिडियो सहित

पशुपती शर्माकाे लुट कान्छा लुटलाई पछार्दै आयो एयरपोर्ट काण्डकाे यस्तो ममार्हित गीत – भिडियो सहित

यतिबेला नेपाली गीत संगीतमा देशकाे अवस्थाबारे गीत निकाल्ने होडबाजी चलिरहेकाे छ ।  पशुपती शर्माको लुट कान्छा लुट भन्दा कयौ गुणा खतरा गित आयो सुर्य खड्काको -एयरपोर्ट काण्ड । नेपाली लोक संगितलाई माया गर्ने चर्चित गायक सुर्य खड्कालाई यसपाली नेपालको एयरपोर्टमा भएको नेपालीहरुको अपमानले मन छोएको छ । प्रदेशी गायकको रुपमा आफुलाई परिचित बनाएका खड्काको एयरपोर्ट काण्ड छोरी तिम्लाई २ पोका मिठाई छिरेनले आम दर्शकहरुको मन जित्ने कुरा निश्चित छ ।

नेपालको एयरपोर्टमा पर्देशमा शरिर गुमाएर रातो बाकसमा आउने दाजुभाई दिदिबैनीहरुको पिडा एकातिर छ भने अर्को तिर पर्देशमा दुख गरेर कमाएर आफनो घरमा रहेका आमा, बुवा, श्रीमती छोराछोरी तथा आफन्तहरुलाई ल्याइएका सामानहरु जफत भएको पिडालाई समेटेर खड्काले यसपाली गित बनाएका हुन ।

झोला खाली एयरपोर्ट मै गर्देशी, कै लगेर जान्छ घर प्रदेशी, गरीवको त दिनै फिरेन, ३३ किलो सुन छिर्ने एयरपोर्टबाट, छोरी तिमीलाई दुई पोका मिठाई छिरेर जस्ता निकै मार्मिक शब्दहरुको कारण निकै भाबुक बनेको छ । गितलाई गायक सुर्य खड्काले आफ्नै युटुब च्यानलबाट पोष्ट गरेका छन् । यस्ता बहुप्रतिभाका धनि गायक खड्कालाई न्युजपर्दा डटकमको तर्फबाट शुभकामना ।

भिडियोः

Leave a Reply

error: Please Dont Copy My Content!! !!