Friday, June 18, 2021
Home > समाचार > बझाङबाट आयो यस्तो दुःखद खबरः घाँस काट्न गएकि एक युवतीकाे यस्तो दुःखद मृत्यु!

बझाङबाट आयो यस्तो दुःखद खबरः घाँस काट्न गएकि एक युवतीकाे यस्तो दुःखद मृत्यु!

बझाङकाे थलारा गाउँपालीका वडा नं ४ बस्ने माेयलकाे पलाईका देब बाेगटिकी श्रीमति ठग्ने देवी बाेगटि घाँस काट्ने वेला भिरबाट लडेर मृत्युु भयकाे छ ।

अनका आफन्तका अनुसार विहान घाँस काट्न हिटेकि बाेगटी राती ९ वजे चिउरे पडमा मृत फेला परेकी जिल्ला प्रहरी कार्यलय बझाङले जनाएको छ ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!