Friday, June 18, 2021
Home > समाचार > रुकुमबाट एक्कासी आयो यस्तो सुन्दै अचम्म लाग्ने खबर , ३७ जनाको अवस्था यस्तो – पुरा हेर्नुहोस

रुकुमबाट एक्कासी आयो यस्तो सुन्दै अचम्म लाग्ने खबर , ३७ जनाको अवस्था यस्तो – पुरा हेर्नुहोस

रुकुम । रुकुम पुर्वकोे एक विद्यालयका विद्यार्थीहरु एकै पटक बिरामी परेका छन् । जिल्लाको पुथा उत्तरगङ्गा गाउँपालिका–६ मयाङको जनजागृत आधारभूत स्कुलका ३७ जना विद्यार्थी एकैपटक बिरामी परेका हुन् । आईतबार बिहान विद्यालयमा प्राथना गरिरहेका विद्यार्थीमा एक्कासि टाउको दुख्ने, ज्वरो आउने, रिङ्गटा लाग्ने, वान्ता हुनेजस्ता लक्षण देखिएपछि एकाएक बिरामी परेको बिद्य्यालयका प्रधानाध्यापक चेतकुमार सेनले बताउनुभयो ।

बिहीबारबाटै एक\दुईजनामा यस्तो समस्या देखिएको तर शनिबार ठूलो सङ्ख्यामा विद्यार्थी बिरामी भएको उहाँले बताउनुभयो । उनीहरु यसरी बिरामी परेनि नजिकै स्वास्थ्य चौकी नभएको कारण उपचारमा समस्या परेको बिद्यालयले जनाएको छ । बिद्यालयमा जम्मा ७९ जना बिद्यायार्थी अध्यानरत छन् ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!