Tuesday, January 18, 2022
Home > जीवनशैली > ट्रकले एक खुट्टा लगिदिएपछि अपाङ्ग हुनुकाे पीडा र सिकाएकाे जीवन भोगाई… निलमकाे मन रूवाउने यस्तो छ कहानी – भिडियो सहित

ट्रकले एक खुट्टा लगिदिएपछि अपाङ्ग हुनुकाे पीडा र सिकाएकाे जीवन भोगाई… निलमकाे मन रूवाउने यस्तो छ कहानी – भिडियो सहित

काठमाडौँ । चर्चित नृत्याङ्गना निलम ढुंगानाको जीवन काहानी धेरैलाई थाहा होला । १६ बर्षकै कलिलो उमेरमा उनले आफ्नो एक खुट्टा गुमाएकी हुन् । स्कुल पढ्न जादा ट्रकको ढक्करबाट उनको एक खुट्टा गुमेको हो ।

केही समयअघि पतिसँग सम्बन्ध बिच्छेद गरेकी हुन् । एक खुट्टाको सहाराले सवलाङ्ग सरह उत्कृष्ट नृत्य गरेर देश विदेशमा ख्याती कमाएकी निलमको बलराम बस्नेतसँग १० वर्षअगाडि वैवाहिक सम्बन्ध जोडिएको थियो । उनीहरुको एक छोरी छिन् । निलमले आफ्नो प्रगती र आफु सक्षम कसरी भईन् भन्ने बारे उनले भिडियो मार्फत बताएकि छिन् ।

हेरौ भिडियोः

Leave a Reply

error: Please Dont Copy My Content!! !!