Wednesday, June 16, 2021
Home > समाचार > फेरि अर्काे बम आतङ्कः कमलपोखरीमा नेपाली सेनाले गरायो यस्तो खतरा बम डिस्पोज… सबै त्रसित

फेरि अर्काे बम आतङ्कः कमलपोखरीमा नेपाली सेनाले गरायो यस्तो खतरा बम डिस्पोज… सबै त्रसित

यसैबीच काठमाडौँको कमलपोखरी स्थित आँगन मिठाई पसल नजिक पनि शंकास्पद वस्तु फेला परेको छ। प्रहरीले शंकास्पद वस्तु बम हुने आशंकामा नेपाली सेनाको बम डिस्पोजल टोली बोलाएको छ। भैखरै प्राप्त समाचार अनुसार कमलपोखरी नक्साल क्षेत्रको शङ्कास्पद बस्तु नेपाली सेनाकाे बिस्फोटक पदार्थ डिस्पोजल टोलीले डिस्पोज गराएकाे समयमा सो बस्तु डिस्पोज हुँदा ठूलो आवाज आएको थियो ।

 

Leave a Reply

error: Please Dont Copy My Content!! !!