Wednesday, June 16, 2021
Home > भिडियो > श्रीमानले बिचल्ली पारेर छाडेपछि ४ वर्षे नानी सहित रुदै मिडियामा गायिका अरुणा,छोरीको अदभुत प्रतिभा(भिडियो कुराकानी)

श्रीमानले बिचल्ली पारेर छाडेपछि ४ वर्षे नानी सहित रुदै मिडियामा गायिका अरुणा,छोरीको अदभुत प्रतिभा(भिडियो कुराकानी)

केहि दिन अगाडी मिडियामा छोरी सहित मिडियामा देखिएकी गायिका अरुणा रोकाले आफ्नो पिडा मिडिया समू पोखेकी छिन।उनि आफ्नो श्रीमानबाट खुसि न भए पछि डिभोर्स दिन बाध्य भएको बताउने उनि आफ्नो छोरीलाई जसरिणी पाल्ने बताउछिन।परिवारको दबाबले नै आफुले श्रीमानलाई छाड्न परेको सुनाउछिन।

छोरीले निकै उत्कृष्ट अभिनय गर्छिन।४ बर्षीय बालिकाको प्रतिभा देखेर सबै चकित छन एता भने उता बालिका पनि चिन्तित छिन।बाबाको माया कतिको लाग्छ भनेर सोद्धा उनि भन्छिन’मलाइ बाबाको बारेमा केहि बोल्न मन लाग्दैन’उनि त्यहि बेला रुना थालिन।संगै बालिका भन्छिन’बाबाले मेरो ममीलाई धेरै रूहाउनु भयो त्यहि भएर आज डिभोर्स भयो’।हेरौ उक्त कारुणिक कुराकानी सहितको भिडियो :

Leave a Reply

error: Please Dont Copy My Content!! !!