Friday, June 18, 2021
Home > विचार > बुबा–आमा राेएकाे भिडियो आएपछि सावित्रीले बाबुआमालाइ नै दोष देखाउँदै लेखिन यस्तो स्टाटस…

बुबा–आमा राेएकाे भिडियो आएपछि सावित्रीले बाबुआमालाइ नै दोष देखाउँदै लेखिन यस्तो स्टाटस…

बुबा–आमा राेएकाे भिडियाे र समाचार मिडियामा भाइरल भएपछि पुनः बुबा–आमालाईनै बिभिन्न आराेप प्रत्याराेप गरेर आफ्नाे फेसबुकका भित्तामा सावित्री सुवेदीले स्टाटस लेखेकी छिन् । आमाबाले आफुलाई पढ छोरी भन्नको साटो बिहे गरेर घरबाट निकाल्न पाए मात्र सन्चो हुन्छ भनेगरेकाे सुवेदीले फेसबुक स्टाटसमा लेखेकी छिन् । बिहे गर्दिन भन्दा तिम्रो खुशी भन्नको साटो मेरो रहर विपरित बिहे गरिदिन चाहान्थे । ताकी पढाइमा, लवाई खवाइमा अरु चिजमा खर्च गर्न नपरोस ।

अरूका बाबुआमाले सायद इन्डाइरेक्ट भन्थे हाेलान् । बाबु आमाकाे दुर्व्यबहारले मेरो कलिलो मुटु यसरी टुट्थ्यो म कति पटक मर्ने प्रयास गरेर पनि बाचे भन्दै स्टाटसमा उल्लेख गरेकी छिन् । अाफु कलिलै हुदा खपेको हिंसाले हिंसा विरुद्ध बोल्ने बनाएकाे र यतीमात्र नभै मेरा कलिला बिगत कसरी कसरी बिताएं मेरो बाल्यकाल कति कहालिलाग्दो थियो र म अरुको आवाजको लागि निस्किए भनेर म कुनैदिन किताव नै लेख्ने छु ।

सावित्री सुवेदीकाे स्टाटस जस्ताकाे तस्तै

Leave a Reply

error: Please Dont Copy My Content!! !!