धादिङ, १२ बैशाख । धादिङको बेनिघाट रोराङ गाउँपालिका–३ मालिंगामा ट्रक दुर्घटना भएका छ । दुर्घटनामा परी ७ जना घाइते भएका छन् ।
काठमाडौँबाट स्याङ्जाको लागि छुटेको ना ३ ख ५५२४ नम्बरको ट्रक बुधबार स्टेरिङ फेल भएर सडकबाट २० मिटर तल खसेको तियो । घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीलेले जनाएको छ ।