Friday, January 21, 2022
Home > समाचार > फेरि टिप्पर आतङ्कले भक्तपुर बासी त्रसित, बाइकलाइ हानेर घटनास्थलमै मार्यो…

फेरि टिप्पर आतङ्कले भक्तपुर बासी त्रसित, बाइकलाइ हानेर घटनास्थलमै मार्यो…

भक्तपुर – काभ्रे नालाबाट भक्तपुर तर्फ आउँदै गरेको बा ५ ख ७७ ४७ नं को टिपरले चाँगुनारायण नगरपालिका–९ ताथलीमा आज दिउँसो बा ४० प ५४०४ नं को मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक कञ्चनपुर घर भएका २९ वर्षीय विशुराज पन्तको घटनास्थलमै मृत्यु भएको छ ।

प्रहरीले टिपर र टिपर चालक विनोद तामाङलाई नियन्त्रणमा लिएको छ ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!