Thursday, June 17, 2021
Home > समाचार > पछिल्लो समय कुल्फी वाला भेटिए यस्तो अवस्थामा,कानमा माइक लगाएर बदाम बेच्दै…(भिडियो सहित)

पछिल्लो समय कुल्फी वाला भेटिए यस्तो अवस्थामा,कानमा माइक लगाएर बदाम बेच्दै…(भिडियो सहित)

कुल्फिवालाका नामले चर्चामा आएका मनकुमार राई अहिले पनि आफ्नो पुरानै ब्यवसायमा फर्किएको पाइएको छ । अहिले जाडोको समयमा कुल्फी नबिक्ने भएको ले उनी बदाम बेचिरहेका छ्न । उन्ले नेपालमा केही सम्भावना नै छैन भन्ने युवाहरूकालागी चुनौती नै दिएका छ्न ।

उन्ले रोजगारी को प्रसङ्गमा काठमाडौ मा मात्र बदाम नै बेच्ने हो भने पनि हजार युवालाई रोजगारी को सहज सम्भावना छ नेपाल मा केही उपाय छैन भन्नू गलत कुरा भएको बताए । उन्ले आफुले कमाएको र सहयोगी मनहरुले दिनु भएको सहयोग को रकमले आफुले एउटा राम्रो स्थान मा किराना पसल संचालन गर्ने इच्छा समेत ब्यक्त गरेका छ्न ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!