Tuesday, January 18, 2022
Home > समाज > “बोल बोल पशुपति” भन्दै ९ कक्षा पढ्ने बहिनीले लेखिन् यस्तो मार्मिक गीत- पढेर शेयर गराैं

“बोल बोल पशुपति” भन्दै ९ कक्षा पढ्ने बहिनीले लेखिन् यस्तो मार्मिक गीत- पढेर शेयर गराैं

पछिल्लो समय चर्चामा रहेको गायक पशुपति शर्माको ‘गीत लुटन् सके लुट” ले यति बेला राष्ट्रिय अन्तर्राष्ट्रिय पत्रपत्रिका देखि टेलिभिजन र अनलाइन पोर्टल र सामाजिक सञ्जालमा राम्रो स्थान पाइरहेको छ । शर्माको गीत अफिसियल युट्युव च्यानलबाट हटाइए पनि प्रविधिको दुरुपयोग गरि हजारौ युट्युव च्यानलहरुमा जताततै अपलोड भएको पाइन्छ । यहि बिषयमा दमौली तनहुँकि सत्यवती मा.वी मा अध्यनरत छात्रा ऋतिषा काफ्लेले पशुपति शर्माको समर्थन गर्दै आफ्नै अक्षरमा यस्तो गीत लेखेकी छिन् । पढ्नुहोस्

पछिल्लो समय एकदमै चर्चामा रहेको गायक पशुपति शर्माको गीतलाई लिएर सामाजिक सञ्चाल देखि लिएर टेलिभिजन पत्रपत्रिका लगायत अन्तर्राष्ट्रिय समाचार माध्यमहरुले पनि चर्चा गरिरहेको बेला हास्य कलाकार कुमार कट्टेल (जिग्रि) ले पनि आफ्नो विचार सामाजिक मार्फत यसरी लेखेका छन् । देश का लागी लडी वीरगती प्राप्त गर्नु हुने नेपाल आमा का महान सपुत हरु प्रती उच्च सम्मान व्यक्त गर्दै आज को दिन मा भ्रष्टचार र सुशासन का निमित्त देश र जनताका लागी साङ्गितिक दुनिया बाट लड्नु हुने आडरणिय दाई पशुपती शर्मा ज्यु लाई सम्मान गर्दै यो पाली को प्रजातन्त्र दिवस पशुपती दाई प्रती समर्पित गर्न चाहन्छु !

गीत हैन भ्रष्टचार हटाऔ, गायक हैन नालाएक लाई हरु लाई बहिस्कार गरौ, सभ्य भाषामा बोल्न पाईन्छ , ब्याङ्य गर्न पाईन्छ त्यसैको लागी प्रजातन्त्र ल्याएको हो

Leave a Reply

error: Please Dont Copy My Content!! !!