Wednesday, June 16, 2021
Home > समाचार > अभिनेत्रि स्वस्तिमा खड्का अभिनित फिल्म ‘बुलबुल’ को रोमान्टिक सिन सार्वजनिक (भिडियो)

अभिनेत्रि स्वस्तिमा खड्का अभिनित फिल्म ‘बुलबुल’ को रोमान्टिक सिन सार्वजनिक (भिडियो)

काठमाडौँ – चर्चित अभिनेत्रि स्वस्तिमा खड्का अभिनित फिल्म ‘बुलबुल’ को रोमान्टिक सिन सार्वजनिक भएको छ । उक्त फिल्मको रोमान्टिक सिन रहेको सानो भिडियो क्लिप हाइलाइट्स नेपालले सार्वजनिक गरेको हो । फिल्मको निर्देशन विनोद पौडेलले गरेका हुन् ।

अभिनेत्रि स्वस्तिमा खड्कासँगै यसफिल्ममा मुकुन भुषाल, जोइस पाण्डे, लक्ष्मी बर्देवा, दिपक क्षेत्री, उज्वल अधिकारी, एलिना कार्कीको पनि मुख्य अभिनय रहेको छ ।फागुन ३ गतेदेखि प्रदर्शनमा आउने यस फिल्ममा नायिका स्वस्तिमा एक टेम्पो चालकको भूमिकामा देखिएकी छिन् ।बुलबुलको रोमान्टिक सिन :

Leave a Reply

error: Please Dont Copy My Content!! !!