Tuesday, January 18, 2022
Home > अन्तराष्ट्रिय > भारतका दुश्मन आतंकवादी अब्दुल रशीदको मृत्युले हर्षित भारतवासी

भारतका दुश्मन आतंकवादी अब्दुल रशीदको मृत्युले हर्षित भारतवासी

नयाँदिल्ली, ७ फागुन । कश्मीरको पुलवामामा भएको आतंकवादी आक्रमणका ‘मास्टरमाइन्ड’ अब्दुल रशीद गाजी मारिएको भारतीय अधिकारीले जनाएका छन् । पुलवामा आक्रमणपछि भारतीय सेनाले गरेको कारवाहीमा तीन जना चरमपन्थी मारिएको र त्यस मध्ये ‘मास्टरमाइन्ड’ गाजी पनि रहेको दाबी गरिएको छ ।

गाजी फेब्रुअरी १४ मा भएको आक्रमणका ‘मास्टरमाइन्ड’ रहेको भारतीय सुरक्षा अधिकारीले जनाएका छन् । जवाफी कारबाहीमा एक मेजरसमेत ४ जना भारतीय सुरक्षाकर्मीको पनि ज्यान गएको छ । गाजी अफगानिस्तानमा आतंकवादी गतिविधिमा संलग्न थिए ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!