Tuesday, January 18, 2022
Home > समाचार > टिप्पर आतङ्क: फेरि एक ९ बर्षियाा बालिकाको काल बनेर आयो!

टिप्पर आतङ्क: फेरि एक ९ बर्षियाा बालिकाको काल बनेर आयो!

पाल्पा – टिप्परको ठक्करबाट पाल्पामा एक ९ वर्षीया बालिकाको घटनास्थलमै मृत्यु भएको छ । भने दुर्घटनामा परि ७ वर्षीया अर्की बालिका गम्भीर घाइते भएकी छिन् ।

निस्दी गाउँपालिका(७ मोटेखर्कमा रहेको रामपुर अरुणखोला भित्रि कच्ची सडक खण्डमा, चुनढुंगा खानी भुटुकेबाट चुनढुङ्गा लोड गरी नवलपरासीतर्फ जाँदै गरेको रा १ ख १५११ नम्बरको टिप्परले ठक्कर दिँदा निस्दी गाउँपालिका(७ की ममिता सारुको घटनास्थलमै ज्यान गएको हो ।

ममिता संगै बाटो काट्दै गर्दा घाइते भएकी की ७ वर्षिया सुनिता बारघरे को उपचार भइरहेको प्रहरीले जनाएको छ । टिप्पर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!