Friday, January 21, 2022
Home > समाचार > रूपन्देहीमा तीन बर्षिय बालिकालाई नुहाइदिने बहानामा झाडीमा पुर्याएर बलात्कार -पुरा हेर्नुहोस

रूपन्देहीमा तीन बर्षिय बालिकालाई नुहाइदिने बहानामा झाडीमा पुर्याएर बलात्कार -पुरा हेर्नुहोस

काठमाडौँ – रूपन्देहीमा तीन बर्षिय बालिकाको बलात्कार भएको छ ।रूपन्देही जिल्लाको बुटवल उपमहानगरपालिका(२ मनकामना बस्ने ३ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा एक युवालाइ प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सोहि स्थानका ३० वर्षीय रमेश बिक रहेका छन् ।

प्रहरीमा अनुसार शनिबार दिउँसो बिकले बालिकालाई धारामा लगेर नुहाइदिने बहानामा घर नजिकै रहेको झाडीमा लागि बलात्कार गरेको जनाइएको छ । स्थानीयले खबर गरे लगत्तै घटनास्थलमा पुगेको प्रहरीले बिकलाई नियन्त्रणमा लिएको हो ।

बिकलाई पक्राउ गरी अनुसन्धान गरि कारबाहीको प्रक्रिया अगाडी बढाएको प्रहरीले जनाएको छ ।तीन बर्षिय बालिकामाथि बलात्कार गरेको आरोपमा प्रहरीले एक युवालाई पक्राउ गरेको छ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!