Tuesday, January 18, 2022
Home > समाचार > मलेसियान आर एम एकलाख बीस हजार भन्दा बढी सापटी लिएर एक महिला बेपत्ता

मलेसियान आर एम एकलाख बीस हजार भन्दा बढी सापटी लिएर एक महिला बेपत्ता

कृष्ण भीर ,मलेसिया मलेसिया स्थिति मलक्का राज्यको मजिस्थाना मिनायक टेक्नोलोजी कम्पनीमा कामगर्दै आएकी स्थाइ घर रामेछाप , गौसारा ३ भएकी मीन कुमारी नेवारले सोही कम्पनीमा कार्यरत करिब ४० जना साथीहरू संग विभिन्न बाहानामा मलेसियन आर .एम . एक लाख बीस हजार भन्दा बढी पैसा लिएर Dec 12 मंगलबार देखी बेपत्ता भएकी छन।

रोजगारीका शिलशिलामा मलेसियामा आएकी नेवर्नीले आफुसगै कम्पनीमा कागगर्दै आएका साथीहरूसंग कसैलाई जग्गा किनेको पैसा पुगेन म अर्को महिना फिर्ता गरि हाल्छु भन्दै कसैलाई मेरो भाइ बिदेश जानलागेको छ पैसाको समस्यामा पर्यो भन्दै करिब ४० जान साथीहरूसंग पैसा लिएर फरार रहेको कुरा उत्त कम्पनीमा कार्यरत उनकै साथी भावना लिम्बुले जानकारी दिनुभयो ।

महिनौ काम गरेर जम्मा गरि राखेको पैसा साथी हो भनेर बिश्वास गरि उनलाई दिएका रहेछन्। खाइ नखाइ महिनौ कमाएर जम्मा गरेको रकम अभर परें भनेपछि साथीहरूले मलेसियाको २/४ सय आर एम देखि लिएर १८ हजार सम्म दिएछन् ।पैसा लिएकी नेवार्नी बेपत्ता भएको थाहा पाउना साथ धेरैको आँखा रसायो भन्नू हुन्छ सोही कम्पनीमा कार्यरत उनकै साथी मुना पौडेल ।सो कम्पनीमा महिला र पुरुष गरि करिब पन्ध्र सय देखि दुई हजार नेपाली कार्यरत रहेकाछ्न । बेपत्ता नेवार्नीलाइ खोजी गर्न पीडित साथीहरू मलेसियाको नेपाली दूतावास सम्म पुगेर खोजी गर्दा सम्म अत्तो पत्तो नलागेपछि फर्किएका छ्न।

दूतावासमा कुनैपनि कागजात बनाउन नाअएको र आएमा हामी नियन्त्रण गर्नेकुरा मलेसियाका लागि राजदुतावास बाट जानकारी गराएको कुरा भावना लिम्बुले जानकारी दिनुभयो ।

आफुले चलाउदै गरेको फेसबुक समेत डिस एक्टिभ गरेको र कोहि कसैसग केही नभनी एकाएक वेपत्ता भएपछि सापर्टि दिएका साथीहरू ठगिएको महशुस गरेका हुन् बेपत्ता भएकी मिनकुमारीले साथीहरू बाट लगेको पैसाको विवरण तल प्रस्तुत गरिएको छ :- १)शुभद्रा मगर=18000 २)पम्फा माया थिङ=18000 ३)सोम माया लिम्बू=700 ४)निर्माया तामाङ्ग=10500 ५)ज्ञ्यान कुमारी तामाङ्ग =5000६)उषा मगर=4000 ७)सबिना गोले =4000 ८)सर्मिला तामाङ्ग=3300९)ओममाया घले =3000 १०)मिनु कुमारी राई=3000 ११)गिता बि .क=3000 १२)गाउमाया बि.क=3000 १३)भावना लिम्बू =3000

१४)मन्दावती राजबंशी =3009 १५)रबिना खत्री =2700 १६)कबिता पाख्रीन=2000 १७)पर्वता खड्का=1500 १८)सुमित्रादेवी मगर=4000१९)माया थम्देल=1500 २०)फुलमाया तामाङ्ग =1100२१)सरस्वती बिस्वाशी=1500 २२)बेलकुमारी राई=3000 २३)बिष्णु तिम्सिना=9700 २४)भिमा लिम्बू=3000 २५)गिता कार्की=6500२६)प्यारी लिम्बू=3500

२७)जुना लामिछाने =5000२८)अप्सरा ढकाल=1000 २९)कल्पना सुनुवार=6000३०)मिना =800३१)संगिता =2000३२)कान्छिमाया तामाङ्ग =3000३३)अस्मिता लिम्बू =1700 source: Darpan nepal

Leave a Reply

error: Please Dont Copy My Content!! !!