Tuesday, January 18, 2022
Home > समाचार > अवार्ड कार्यक्रममा यस्तो बोल्ड लुक्समा देखा परिन् बलिउड नायिका उर्वशी रौतेला (भिडियोसहित)

अवार्ड कार्यक्रममा यस्तो बोल्ड लुक्समा देखा परिन् बलिउड नायिका उर्वशी रौतेला (भिडियोसहित)

मुम्बई।मुम्बईमा आयोजित ुफिल्मफेयर ग्ल्यामर एंड स्टाइलु अवार्डमा बलिउडका धेरै कलाकार सहभागी भएका थिए। उक्त ुफिल्मफेयर ग्ल्यामर एंड स्टाइलु अवार्डमा फरक स्टाइल र फेसनमा दीपिका पादुकोण, सोनम कपूर, करिश्मा कपूर, बिक्की कौशल, शिल्पा सेट्टी र उर्वशी रौतेला आदि सहभागी भएका थिए। उक्त कार्यक्रममा स्टाइल, फेसन र आउटफिटको लागि अवार्ड दिइएको थियो ।

उक्त कार्यक्रममा चर्चित कलाकारलाई एकसाथ मञ्चमा देखिएको थियो । यसै क्रममा सधैँ आफ्ना बोल्ड तस्बिरको कारण चर्चामा आइरहने बलिउड नायिका उर्वशी रौतेला बोल्ड ड्रेस लगाएर पुगेकी थिइन्। उक्त नायिका रौतेलाको अवतार अहिले युट्युबमा भाइरल भइरहेको छ। हेर्नुस् भिडियो।

Leave a Reply

error: Please Dont Copy My Content!! !!