Friday, June 18, 2021
Home > भिडियो > यस्तो देखियो बालकलाकार सेड्रिना शर्मा र कृशल कँडेलको जोडी नयाँ म्युजिक भिडियोमा (भिडियो)

यस्तो देखियो बालकलाकार सेड्रिना शर्मा र कृशल कँडेलको जोडी नयाँ म्युजिक भिडियोमा (भिडियो)

काठमाडौँ – पछिल्लो समय बालकलाकार सेड्रिना शर्मा र कृशल कँडेल निकै चर्चामा भइरहेको छ । ‘नाइँ नभन्नु ल–५’बाट चर्चामा आएकी सेड्रिना अहिले अध्ययनको लागि भारतमा छिन्। उनले भारतको मसुरीमा कक्षा ९ देखि कक्षा १२ सम्म अध्ययन गर्नेछिन्।

यस्तै अहिले नेपाल आइडलको टप ८ बाट बाहिरिएका प्रतिस्पर्धी कृशल कँडेल गायनमा ब्यस्त भइरहेका छन् । बालकलाकार सेड्रिना शर्मा र कृशल कँडेलको यो जोडी एकसाथ ुओढेर घूङ्गघटुबोलको गीतमा देखिन लागेका छन् । यस गीतमा स्वर कृशल कँडेलको रहेको छ । त्यस्तै सङ्गीत अर्जुन पोखरेलले भरेका छन् ।हेर्नुहोस् म्युजिक भिडियोको टिजर

Leave a Reply

error: Please Dont Copy My Content!! !!