Tuesday, January 18, 2022
Home > समाचार > कतारबाट आयो अर्को दुखद खबर, २ नेपालीको ज्यान गयो – पुरा हेर्नुहोस

कतारबाट आयो अर्को दुखद खबर, २ नेपालीको ज्यान गयो – पुरा हेर्नुहोस

जनकपुरधाम – कतारमा एक नेपालीको मृत्यु भएको छ ।मृत्यु हुनेमा धनुषा, जनकपुरका ४८ वर्षका उदय नारायण सदा रहेका छन् । उनको शुक्रबार हृदयाघातबाट मृत्यु भएको हो । उनी कतारको सनायामा रहेको एलजी कम्पनीमा कार्यरत रहेका थिए ।

यस्तै सोहि कम्पनीमा कार्यरत्त झापा बुधबारेका रविको १५ दिनअघि हदयघातबाट मृत्यु भएको थियो ।रविको शव एकहप्ता अघि नेपाल पठाइसकिएको र उदयनारायाणको शव नेपाल पठाउने तयारी भइरहेको नेपाली कामदार सूर्य खड्काले जानकारी गराएका छन् ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!