Sunday, June 20, 2021
Home > समाचार > मानव तस्करीको अन्तर्राष्ट्रिय संजाल खोज्दै सिधा कुरा टिम दिल्लीमा, दिल्लीबाटै लाइभ

मानव तस्करीको अन्तर्राष्ट्रिय संजाल खोज्दै सिधा कुरा टिम दिल्लीमा, दिल्लीबाटै लाइभ

एच.बी ताम्राकार , ओएसनेपाल । सिधा कुरा जनतासंगका प्रमुख रबि लमिछाने टिम सहित नेपाल को छिमेकी राष्ट्र भारत जानु भएको छ । मानव तस्करीको अन्तर्राष्ट्रिय संजाल खोज्दै सिधा कुरा टिम सकुशल दिल्लीमा पुगेको हो ।

नेपालको इतिहासमै जनताले अत्यधिक रुचाएको कार्यक्रम हो सिधा कुरा जनतासंग । यो कार्यक्रम आवाज विहिनहरुको आज भएकाले तिन करोड नेपालीको ढुकढुकी बन्न सफल भएको छ ।

आजको कार्यक्रम दिल्लीबाटै लाइभ प्रसारित गरिने जनकारी ओएस नेपाललाई गराउदै कार्यक्रमका प्रोड्यूसर दिपक बोहराले सवैले हेर्नैपर्ने कार्यक्रम बन्ने जिकिर गरे ।पछिल्लो समय भारतको बाटो भएर मानव तस्कर भएका तमाम घटनाहरु र सुराकी आएको ले सत्य कुरा बाहिर ल्याउन रबि लामिछानेको टिम भारत पुगेको हो ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!