Thursday, June 17, 2021
Home > समाचार > त्रिभुवन अन्तर्राष्ट्रिय एयरपोर्टका रेस्टुरेन्टहरुले यात्रु लुट्दै, १० रुपैयाको पानीलाई १०० रुपैया (भिडियो सहित हेरी शेयर गर्नुहोस्)

त्रिभुवन अन्तर्राष्ट्रिय एयरपोर्टका रेस्टुरेन्टहरुले यात्रु लुट्दै, १० रुपैयाको पानीलाई १०० रुपैया (भिडियो सहित हेरी शेयर गर्नुहोस्)

काठमाडौ । त्रिभुवन विमानस्थलमा कति सम्म लुट हुन्छ भन्ने त्यहाँ रहेको रेस्टुरेन्ट कफी सपमा गएर हेर्दा थाहा हुन्छ । हुने खानेलाई त ठिकै होला तर त्यो विमानस्थलबाट गरिबले पनि यात्रा गर्दछन । ति गरिबहरुले खान त के छुन पनि सक्दैन, त्यस्तो छ त्यहाको मूल्य ।

चर्चित मोडल तथा अभिनेता पल शाह र उनका टिमहरु विमानस्थल पुग्दा उनीहरुले खोचेको भिडियोले त्यो प्रमाणित गर्दछ ।

होलसेलबाट १० रुपैयामा किनेर लागेको मिनिरल वाटरलाई त्यहाँ १०० रुपैया पर्छ । यानिकी १० गुणा बढी फाइदा लिन्छन उनीहरु । यो त एउटा उदाहरण मात्र हो । त्यहाँ हरेक चिज फाइभ स्टार होटेलको भन्दा कम छैन ।

गरिब देशको थोत्रो विमानस्थल भित्र पनि न्युयोर्कको मूल्य राख्नु कति उचित होला । सम्बन्धित निकायको ध्यान जानु पर्ने हो ।

भिडियो हेर्नुहोस ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!