Friday, June 18, 2021
Home > भिडियो > एयरपोर्ट हँगामाः कति सहनु भन्दै विदेशबाट फर्केका युवा एयरर्पाेटका कर्मचारीमाथि यसरी खनिए – भिडियाे

एयरपोर्ट हँगामाः कति सहनु भन्दै विदेशबाट फर्केका युवा एयरर्पाेटका कर्मचारीमाथि यसरी खनिए – भिडियाे

त्रिभुवन विमानस्थलमा कतारबाट आएका युवाहरूले गरे यस्तो बबाल! – हेर्नुहोस् भिडियो सक्दो सेयर गरौ आज कतार बाट गएको नेपाली गरिब जनताहरु त नेपाल पुगे तर उहाहरुले कतारको ५० डिग्रीको घाममा दुख पसिनाले कमाएर आफ्नो घर परिवार मा थोरै खुशी बटुल्न भनी ल्याएको सामान एउटा पनि लगेज आज नेपाल आइपुगेन । र अझ आफ्नो सामान पाउ भनी आवाज उठाउदा उल्टै गरिब जनताले नेपालको प्रहरी प्रसासन द्वारा घिसारिएर कुटाइ खान बाध्य भए।

के हुँदै छ यो के हामी जनताले आफ्नो हक अधिकार् माग्न नपाइने। भिडियो हेर्नुसः

Leave a Reply

error: Please Dont Copy My Content!! !!