Monday, June 14, 2021
Home > भिडियो > अहिलेसम्म को दम्दार प्रस्तुती #रमेश_प्रसाईंको यो भिडियो हेरेर सेयर जरुर गर्नु होला धन्यवाद

अहिलेसम्म को दम्दार प्रस्तुती #रमेश_प्रसाईंको यो भिडियो हेरेर सेयर जरुर गर्नु होला धन्यवाद

नेपाली जनताको नेतृत्व गर्दै रमेश प्रसाईं ले पनि हजार प्रतिशात सहि र निकै कडा शब्दमा यी लुटेरा, दलाल र भ्रष्ट नेताहरुलाई प्रहार गरेकोमा रमेशलाई म सलुट गर्छु ।यी कडा शब्द पक्कै पनि जनता सामु छर्लङ्ग पार्नु नै थियो । किनकी नेताहरुले के गरेका छन भन्ने यस्ता कुरा जनताहरुलाई थाहा नै हुदैन। त्यसैले बेला बेलामा कडा शब्दमा प्रस्तुत हुन जरुरी छ। रमेश प्रसाईंकाे अहिलेसम्मकै दम्दार प्रस्तुति । जय रमेश प्रसाईं निकै घत लाग्दो र चित्तबुझ्दो शब्दमा प्रस्तुत हुनु भयो।

भिडियोः

Leave a Reply

error: Please Dont Copy My Content!! !!