Saturday, June 19, 2021
Home > समाचार > अत्यन्तै दुखको खबर: भर्खरै त्रिभुवन विमानस्थलबाट आयो सबैलाई रुवाउने खबर – भिडियो सहित

अत्यन्तै दुखको खबर: भर्खरै त्रिभुवन विमानस्थलबाट आयो सबैलाई रुवाउने खबर – भिडियो सहित

काठमाडौं :- शुक्रबार साझ फ्लाई दुबईको उडानबाट सप्तरीका दिनेश शाहा तीन बर्षपछि साउदीबाट आफ्नो देश आउदैं थिए । साउदीको जेलबाट सिधैं नेपाल आउन पाउँदा उनी निकै खुसी थिए उनी । साथमा पैसा त थिएन । थिए त केही नयाँ कपडा र मोवाइल । परिवारका प्रियजन र आफन्तका लागि केही नयाँ कपडा बोकेर साउदीबाट नेपाल आउदैं गर्दा शाहा कम्ती खुसी थिएनन् । भन्छन्,‘कतिबेला विमानस्थलमा ओर्लिएर घर जाऔं जस्तो भएको थियो ।’फ्लाई दुबईको उडानबाट शुक्रबार राती करिब ९ : ४५ बजे अन्तराष्ट्रिय त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल अवतरण गर्दा खुसीले

Leave a Reply

error: Please Dont Copy My Content!! !!