Thursday, June 17, 2021
Home > समाचार > अभिनेत्री वर्षा राउत र अभिनेता संजोग कोइरालाको आज यसरी भयो बिवाह…पुरा हेर्नुहोस

अभिनेत्री वर्षा राउत र अभिनेता संजोग कोइरालाको आज यसरी भयो बिवाह…पुरा हेर्नुहोस

अभिनेत्री वर्षा राउत र अभिनेता संजोग कोइरालाको आज बिवाह भएको छ । करिब ७ वर्ष प्रेमसम्बन्धमा रहेका वर्षा र सन्जोगले आज काठमाडौँको एक होटेलमा बिवाह गरेका हुन् । आज फागुन २ गते हिन्दु परम्परा अनुसार दुवैले विवाह गरेका हुन् ।

प्रेम जीवनलाई विवाहमा परिणत गर्दै रहँदा दुवै निकै उत्साहित रहेका छन्। दुवैले विवाहको मिति सार्वजनिक गरे सँगै फ्यान तथा शुभचिन्तकले बधाई तथा शुभकामना दिँदै आएका छन्।

अभिनेत्री वर्षा राउत र अभिनेता संजोग कोइरालाले करिब ७ वर्ष प्रेमसम्बन्धलाई सोमबार काठमाडौँको एक होटेलमा टिका टालो गरेका थिए । दुई परिवारबिच यी दुईले औँठी साटासाट गरेका थिए । त्यसै संगै आज बिवाह भएको छ ।

निकै रुचाइएको यो जोडीले पारिवारिक सदस्यको उपस्थितिमा ‘बिवाह गरेका हुन्। वर्षा चलचित्र अभिनयमा सक्रिय रहेकी छिन् भने सन्जोग चलचित्र सँगै व्यवसायमा सक्रिय रहेका छन्।

Leave a Reply

error: Please Dont Copy My Content!! !!