Tuesday, January 18, 2022
Home > प्रवास > फेरि मलेसियाबाट आयो यस्तो दुःखद दुर्घटनाकाे खबर, हरेक नेपालीलाइ सावधान रहन सेयर गराैं

फेरि मलेसियाबाट आयो यस्तो दुःखद दुर्घटनाकाे खबर, हरेक नेपालीलाइ सावधान रहन सेयर गराैं

मलेशिया । घरमा पैसा पठाउन बैंकमा जाँदै गर्दा मलेसियान गुन्डाहरुले मलेसियामा कार्यरत एक नेपाली युवालाई साङ्घातिक आक्रमण गरि सबै पैसा लुटिनुका साथै यस्तो हालत बनाई दियो ! मलेसियामा बस्नुहुने मेरा सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनीहरु म सबैलाई अनुरोध गर्दा छु । तपाई जाह हुनुहुन्छ आफ्नो सुरक्षा आफै गर्नुहोस् र नेपाल बाट मलेसियाको लागि आउन खोज्ने दाजुभाइ तथा दिदिबहिनीहरु तपाईं सकेसम्म यो देश नआउनु होला भन्ने अनुरोध छ ।

दिनहुँ पैसाको रेट ओरालो लाग्दैछ त्यसमाथि यस्तो जताततै दुख दाइ घटना दिनौ घट्दै छ।  बरु खोले भात खानु आफ्नै देशमा तर यसरी गुलाम बन्न अर्काको देशमा नआउनु होला ! यो कुरालाई सक्दो share गरि दिनुहोल साथीहरू ….

आदिबासी जनजाति सम्पर्क मञ्ज पेजबाट साभार ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!