Tuesday, January 18, 2022
Home > समाचार > भर्खरै त्रिभुवन विमानस्थल बाट आयो फेरी यस्तो खबर !!

भर्खरै त्रिभुवन विमानस्थल बाट आयो फेरी यस्तो खबर !!

काठमाडौँ, ११ बैशाख । २२ केजी सुन तस्करीका मुख्य नाइकेलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ ।सुन तस्करीका नाइके चिनीयाँ नागरीक जे झोङलाई केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)को टोलीले विमानस्थलबाट मंगलबार बिहान पक्राउ गरेको हो ।प्रहरीले गत भदौमा रसुवा हुँदै भारत तस्करी गर्न

लागेको १५ केजी सुनसहित सिन्धुपाल्चोकका २६ वर्षीय पेम्बा दोर्जे शेर्पा, भक्तपुरका ३८ वर्षीय दीपेन्द्र थापा, काठमाडौँका ३९ वर्षीय सरोज थापा, काभ्रेका ३८ वर्षीय विष्णु गौतम, भक्तपुर निवासी ३४ वर्षीय राजेन्द्र खत्री, रविन खत्री र धनुषाका ३८ वर्षिय दीपककुमार शाह लाइ पक्राउ गरेको थियो ।

त्यतिबेला २२ केजी सुन रसुवाबाट तस्करी गर्न लागिएको भनिएपनि प्रहरीले भने १५ केजी मात्र बरामत गरेको थियो । बाँकी सुन उनीहरुले भारत पठाइसकेको प्रहरीले जनाएको छ ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!