Thursday, June 17, 2021
Home > भिडियो > उता कृष्णकाे कृतिम खुट्टा जाेडीदैछ तर यता पैसाकाे अभावना रमेशकाे भएकाे खुट्टापनी काटिँदैछ ( यो भिडियो सकेको शेयर गरौ साथ दिउ )

उता कृष्णकाे कृतिम खुट्टा जाेडीदैछ तर यता पैसाकाे अभावना रमेशकाे भएकाे खुट्टापनी काटिँदैछ ( यो भिडियो सकेको शेयर गरौ साथ दिउ )

काठमाडौँ । युट्युबलाई साँघुराे मिडीयाकाे रुपमा हेरीदै अाएपनी धेरैकाे जीवन यही काे साहारामा बँचेकाे छ । कति काे जीवन बन्याे कतिलाई उपचार गर्नका निमीत्त धेरै सहयाेग उठ्याे । त्यतीकैमा एक उदाहरण हुन कृष्ण अाेली जस्लाई लाखाै सहयाेगीहरुले सहयाेग गरि धेरै अार्थिक सहयाेग उठेकाे छ । त्यस्तै बेदना भएका पाँच्थरका रमेश बेघा अार्थिक सहयाेगकाे अपेक्षामा दिन काट्दै छन् ।

जति अबेर उन्काे सहयाेग जुटाउनमा हुन्छ त्यतिनै नजिक मृत्यु अाईरहेकाे छ । बिधुततीय तार चेक गर्ने क्रममा बिजुलिकाे पाेलबाट करेन्ट लाग्दा भुईमा खसेका हुन रमेश । उनकाे शरीर अङ्ग भङ्ग नभएपनी शरीर लास शरि काम नदिने भएकाे छ । उनकाे कम्बर मुनिकाे कुनै भाग चल्दैन । उन्लाई दिशा पिसाब अाएकाेपनी चाल हुँदैन । डाक्टरकाे अनुसार चाँडै उपचारकालागि १४-१५ लाख जुटे खुट्टा बचाउन सकिन्छ नत्र काट्नु पर्ने हुन्छ । सहयाेग गराै। बाँकि भिडीयाेमा ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!