Thursday, June 17, 2021
Home > भिडियो > विप्लवसँग मिलेर हतियार उठाउने गजुरेलको यस्तो सनसनीपूर्ण घोषणा – भिडियो सहित

विप्लवसँग मिलेर हतियार उठाउने गजुरेलको यस्तो सनसनीपूर्ण घोषणा – भिडियो सहित

काठमाडौं, १ फागुन । जनयुद्ध दिवसको अवसरमा आज सिपी गजुरेलले विप्लवसँग मिलेर हतियार उठाउने घोषणा गरेका छन् । मंगलबार राति प्राईम टाईम्स टेलिभिजनको लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै गजुरेलले यस्तो घोषणा गरेका हुन् । उनले नेकपाका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध पनि कडा अभिव्यक्ति दिएका छन् । गजुरेलले प्रचण्डले माओवादी सिद्द्याएको आरोप पनि लगाए । प्राइम टिभीकाे कार्यक्रम हेर्नुहाेस ।

भिडियोः

Leave a Reply

error: Please Dont Copy My Content!! !!