Sunday, June 20, 2021
Home > समाचार > सुन्दरीलाई बिकिनीमा देखेपछि सुँगुरको समेत नियत बिग्रियो, हेर्नुहोस् भाइरल भिडियो

सुन्दरीलाई बिकिनीमा देखेपछि सुँगुरको समेत नियत बिग्रियो, हेर्नुहोस् भाइरल भिडियो

एजेन्सी। हरेक दिन सामाजिक संजालमा कुनै न कुनै प्रकारका भिडियोहरु भाईरल भईरहेका हुन्छन्। अहिले यस्तै एक रमाईलो भिडियो भाईरल भईरहेको छ। भिडियोमा एक महिलाले समुदी किनारामा बिदा मनाइरहेको बेला सुँगुरले उनको नितम्बमा टोकेको देखिएको छ।

यो भिडियो बहामास टापुको भएको बताइएको छ। इंस्टाग्राम मोडल मिशेल लेभिन बहामासमा आफ्नो बिदा मनाउन गएकी थिईन। उनले त्यहाँको समुद्री किनारामा तस्वीरहरु लिइरहेकी थिइन्। ठिक त्यही समय केही सुँगुरहरु उनको पछि लाग्छन् र उनको बाँया नितम्बमा टोक्छन्।

यो सबै घटनालाई भेनेजुएलाका एक ब्यक्तीले भिडियो गरेर सामाजिक संजालमा पोष्ट गरेका छन्। ती महिला समुद्र तटमा रमाइलो गरिरहेको बेला चार सँगुरहरु उनको पछि लागेर बाँया नितम्बमा टोक्छन्।

ती महिलाका इंस्टाग्राममा १३ मिलियन भन्दा धेरै फलोअर छन्। उनले त्यो भिडियोलाई आफ्नो इंस्टाग्राममा शेयर गरेको छोटो समयमा नै ४ मिलियन भन्दा बढीले हेरेका छन्। हेर्नुहोस् भिडियो –

Leave a Reply

error: Please Dont Copy My Content!! !!